श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.,मनहरी गाउँपालिका -३,गैरिचोक,मकवानपुर स्थापना २०५५/१२/२२ सुचना !
सुचना !! सुचना !!!
सदस्यहरुले सहकारीको पसलमा सामान खरिद गरेको आधारमा वितरण गर्ने भनिएको बोनश रकम यहि २०८१ असार १ गते बिहान वितरण गरिने सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछु |